मेरो भोट के हो ?
What is Mero Vote
- नेपाली नागरिकलाई संसारभरिबाट मताधिकार सुरक्षित गर्न।
- देशप्रतिको हाम्रो दायित्व पूरा गर्ने अभियान।
- नीति निर्माणमा हाम्रो भूमिका खोज्ने अभियान।
मेरो भोट के होइन ?
What isn’t Mero Vote
- यो दोहोरो नागरिकताको अभियान हैन।
- यो राजनीतिक दल वा सङ्घ–संस्थाको कार्यक्रम हैन।
- यो कसैलाई स्थापित गर्न वा कसैलाई विस्थापित गर्ने अभियान हैन।
आफू जन्मिएको माटोबाट केही टाढा हुँदैमा सचेत नागरिकका लागि जन्मभूमिप्रतिको दायित्व कम हुँदैन र सकिँदैन पनि । मैले जुन दिन नेपालको माटोमा जन्म लिएँ, त्यही दिन नेपालले मलाई केही दायित्व सुम्पियो । ती दायित्व पूरा गर्न सहज होस् भन्ने हेतुले, केही अधिकार पनि प्राप्त भयो। अझ यसलाई प्रष्ट पारौं, मलाई देशले जन्मसिद्ध अधिकार दियो।
‘मेरो भोट’ अभियान आफूलाई पायक पर्ने स्थानबाटै देश-विदेशमा हुने नेपाली नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ भनेर सुरु गरिएको अभियान हो । यो विशुद्ध नागरिक समाजद्वारा सञ्चालित अभियान हो।
Latest
10039 – Supreme Court Decision
Voting from Abroad – IDEA Handbook
Voting from Abroad: The International IDEA Handbook examines the theoretical and practical issues surrounding external voting. It provides an overview of external voting provisions in 115 countries and territories around the world, including a map illustrating...
Programs
कानूनी प्रक्रिया Legal Route
A case has been filed in the Supreme Court of Nepal questioning why the Supreme Court’s decision to let Nepali expatriates citizen vote (Case No.: 073-WO-1149, Decision No.: 10039) in the National election is not being implemented.
नेपालका लागि नेपाली Nepali for Nepal
This program maintains and promotes the efforts (work, events, donations, help, collaboration, etc.) by Nepali living abroad for Nepal.
मेरो भोट प्रश्न Mero Vote Question
“नमस्कार, म <प्रश्नकर्ताको नाम>! आफुलाई पायक पर्ने स्थानबाटै भोट हाल्न पाउनु हाम्रो दायित्व र अधिकार हो । नागरिकको यो दायित्व र अधिकार सुनिश्चित गर्न तपाईं कस्तो सहयोग गर्नुहुन्छ ?”
Ask this question to every politician, election commission-related personnel who comes abroad for any public event.